ansaustralia@gmail.com

Follow Us

नयाँ बर्ष २०८3 शुभकामना आदानप्रदान तथा अभिभावक बनभोज

2026-04-14

नयाँ बर्ष २०८3 शुभकामना आदानप्रदान तथा अभिभावक बनभोज

एडिलेड नेपाली समाजको आयोजनामा नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान तथा साउथ अष्ट्रेलिया भ्रमणमा आउनु भएका अभिभावकहरुको सम्मानमा बनभोज

(१४ अप्रैल २०२६) भव्य रुपमा सम्पन्न भयो । साउथ अष्ट्रेलियाको क्रियाशिल मध्य पुरानो संस्था समेत रहेको समाजद्वारा आयोजित ७औ वनभोजमा अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । अभिभावकहरु तथा बालबालिकाहरुको मनोरञ्जनका लागि बिभिन्न खेलकुद प्रतियोगिता संचालन गरिएको थियो । भने नेपाली खानको परिकारको समेत व्यवस्था समेत गरिएको थियो । एडिलेड नेपाली विद्यालय समेतको सहकार्यमा भएको वनभोजमा अभिभावक तथा एडिलेड नेपाली विद्यालयका बालबालिका एवं तिनका परिवार सहित ११०० भन्दा बढिको सहभागीता रहेको थियो 

Recent Programs

Contact Us Now for Quick Assistance

Get in touch

If you would like to get in touch, please fill out the form.

ANSAI is a non-profit organization that aims to provide a platform for the Nepalese community in Australia to come together and celebrate their culture and traditions.

Contact Us

  • Adelaide, South Australia

  • ansaustralia@gmail.com

Subscribe to our Newsletter

Subscribe to our newsletter to get the latest news and updates.

Copyright © 2026 ANSAI. All Rights Reserved.